February 07, 2012

हल्ला सुनेकै भरमा

Sabitra Uprety
Itahara,Morang





हल्ला सुनेकै भरमा, नातानै तोडि गयौ ।।
नसोधी एकपल्ट मलाई, बाटोनै मोडि गयौ ।।
अनगिन्ती छन् समाजमा, प्रेम गर्नेहरुका दुस्मन
सत्य तथ्य कुरै नबुझि, बिचमै मलाई छोडिगयौ।।
नसोधी एकपल्ट मलाई, बाटोनै मोडि गयौ ।।
आँखा थियौ संसार देख्ने, अन्धकारनै बनाई गयौ
के पर्यो र त्यस्तो बाध्यता, पाराई घुम्टो ओढि गयौ ।।
नसोधी एकपल्ट मलाई, बाटोनै मोडि गयौ ।।

1 comment:

NepaliTalim said...

यो मेरो गजल हो मैले नेपाली गजलमा पोष्ट गरेको थिएँ यहाँ चोरी भएको पाएँ क्रृपया यस्तो काम तुरुन्त बन्द गर्नुहोला
My Gazal Source :
http://nepaligazal.com/gazal/nepali/5919201019.html