January 27, 2012

हार्दिक समवेदना

Susila Rayamajhiहार्दिक समवेदना

 अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवारका तर्फबाट स्वर्गिय बरिस्ठ कलाकार शुशिला रायमाझी प्रती हार्दिक श्रद्धान्जली, तपाईं हामी बिच नरहनुभए पनि तपाईंको कला र संस्कृति प्रतिको योगदान हामी सँग सधैं जिबित रहने छ


रेडियो नाटक हुँदै टेलिभिजन र फिल्महरुमा अभिनय गरेर दर्शकको मन जित्न सफल कलाकार सुशीला रायमाझीको बिहीबार दिउँसो बीएन्डबी अस्पतालमा निधन भएको छ।
पाठेघरको क्यान्सरका कारण उनको मृत्यु भएको हो। चोट फिल्ममा उनले हिरोइनको भूमिका समेत गरेकी थिइन्। उनकी छोरी प्रसिद्धिका रायमाझी पनि हिरोइन छिन्।
उनको पहिलो श्रीमान्बाट एक छोरी दोस्रोबाट दुई छोरी छन्। 

No comments: