February 14, 2012
February 12, 2012
Valentine

History of Valentines Day
Is the history of Valentines Day expressed in the current celebration of yummy chocolates, lovely cards, and sparkling engagement rings? What is the story behind such a highly-retailed celebration?
Some say the day is named after a bishop named Valentine, who was stationed in the Roman Empire. Claudius II was the Emperor at that time. He thought that unmarried men made better soldiers, so he decided to make it a law that young men could not marry. Around 270 A.D., Valentine took pity on the ostracized soldiers who were not permitted to marry or see their sweethearts.
He became an advocate of these young lovers and began to perform secret marriages. He was soon found out and jailed. Emperor Claudius II attempted to convert Valentine to begin worshipping the Roman gods, but Valentine refused. Instead, he tried to convert Claudius to Christianity and Valentine sentenced to be executed on February 24, 270.
Another version of the history of Valentines Day tells that Valentine fell in love with his jailer’s daughter. Just before his death, he sent her a note and signed it “from your Valentine.” An aura of romance surrounded his demise and those who knew about it spread the tale. Bishop Valentine became Saint Valentine with his fame extending to England and France.
After his death, Valentine then became what is known as a “Patron Saint.” Some considered him the spiritual overseer of an annual festival in which young Romans would distribute cards of affection to those they wished to formally see. This festival was held each February 14. There are Valentine cards in museums worldwide that date back to 1415.
February has been the month to celebrate love ever since the Middle Ages.
My Valentine
Valentines is near
Just wishing you were here
You will always be near
My heart will never be the same
Beneath my skin, my soul lies waiting for you
Everyday I think of you I feel blue
Never give up hope
Remembering the first kiss
All I ask is to be with you
And for you to be my Valentine
For I will always cherish your heart in mine
Amit Bhattarai
Email:- sharam7@gmail.com
छोरा थिए, छोरी भए
काठमाडौ,
'अब मलाई केटलिन पन्त भन्नु होला,' अलिकति लजाएको लवजमा उनले भनिन्, 'प्रतीक नाम मलाई जहिले पनि अड लाग्थ्यो, त्यो म होइन भनेर अहिले बल्ल प्रमाणित भएको छ ।'
कलाकार सन्तोष पन्तका छोरा प्रतीक अब छोरीमा परिवर्तन भएका छन् । सानैदेखि छोरीको जस्तै व्यवहार गर्ने प्रतीकले २२ दिनअघि थाइल्यान्डको सुर्पोन क्लिनिकमा आफ्ना पुरुष अंगलाई महिला अंगमा परिवर्तन गराएका हुन् । आठ घन्टे शल्यक्रियापछि उनी पूर्णरूपमा युवती बनेको उनको मेडिकल प्रोग्रेस रिपोर्टमा उल्लेख छ । थाइल्यान्डको कन्सुरीमा अवस्थित अस्पतालमा २० दिन आराम गरेपछि उनी शुक्रबार घर फर्किए ।
त्यसलगत्तै १८ वर्षे प्रतीकले लिङ्ग मात्र होइन, नामसमेत परिवर्तन गरेका छन् । र, अब उनी भएका -की) छन्- केटलिन ।
नेपालमा हतपती नसुनिएको यस्तो कार्यलाई पन्त परिवारका सदस्यले सामान्य रूपमा लिएका छन् । घरमा 'लक्ष्मी' को आगमन भएको खुसीमा पन्त परिवारमा हर्षोल्लास छाएको छ । आफन्त एवं शुभेच्छुकले मिठाई एवं फलफूल ल्याएर खुसी बाँडिरहेका छन् ।
'जेठी छोरीको दुर्घटनामा निधन भएपछि हामीले सधैं छोरीको कल्पना गर्यौं,' आमा प्रतिभाले कान्तिपुरसँग भनिन्, 'उनी गर्भमा छँदै मैले छोरीको कामना गरेकी थिएँ, आज १८ वर्षपछि साँच्चै छोरी पाउँदा अपार हर्ष लागेको छ ।'
केटलिनका दाजु साकारका अनुसार सानैदेखि गुडियासँग खेल्न मन पराउने र स्त्री शुलभ व्यवहार गर्ने भएकैले परिवारका सदस्यहरूले उनलाई छोरीझैं व्यवहार गर्थे । 'हामी क्रिकेट खेल्न ब्याट लिएर घरबाट हिँड्दा उनी आमासँग सपिङ जान मन पराउँथिन्,' टेलिभिजन कार्यक्रमका निर्माता साकारले भने, 'जब कोही व्यक्ति मानसिक रूपमा युवती छ भने उसलाई शारीरिक रूपमा पनि त्यो हक दिनुपर्छ भनेर हामीले साहसिक निर्णय गरेका हौं ।'
१७ वर्षको हुँदासम्म दाह्रीजुंगा नपलाएको एवं ठूला गाजलु आँखासहित असाध्यै सुन्दर देखिपछि परिवारले उनलाई विज्ञानको सहयोगले महिला बनाउने निर्णय गरेको हो । उनको शल्यक्रिया गर्न करिब २० लाख खर्च भएको पारिवारिक स्रोतले बताएको छ ।
सात कक्षा पढ्दाताका किशोरी व्यवहार देखाउन थालेपछि परिवारले केही समय मानसिक चिकित्सकको निगरानीमा समेत राखेको थियो । शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकले शरीर पुरुष भए पनि स्त्रीजन्य हार्मोन्स बढी भएकाले त्यही रूपमा स्वीकार गर्न परिवारलाई आग्रह गरेको थियो । चिकित्सककै निगरानीमा उनलाई एक वर्ष महिला साथीहरूसँग राखिएको पनि परिवारका सदस्यले बताए । 'त्यतिबेला महिला समूहमा रहँदा एक पार्टीमा केही युवाले डान्स प्रपोज गरेपछि म आफैं छक्क परें,' केटलिनले भनिन्, 'यसले म राम्री पनि रहेछु, कुनै युवकसँग मेरो विवाह हुन सक्छ भनेर कन्पिmडेन्स भयो ।'
चिकित्सकले 'थाइल्यान्डमा गएर अप्रेसन गर्न सक्छौ' भनेर हौसला दिएपछि आफू शारीरिक रूपमै महिला बनेको उनले बताइन् । चिकित्सकले उनमा रहेको अपुग महिला हार्मोन विकसित गर्न एक वर्षसम्म औषधि सेवन गराएका थिए । औषधि सेवनले उनको स्तन जवान युवतीको झैं बनेपछि थाइल्यान्डका वरिष्ठ जेन्डर चिकित्सक डा. सुपोर्नले शल्यक्रिया गरी पुरुष यौनाङ्गलाई पनि परिवर्तन गरेर स्त्री यौनाङ्ग बनाएका हुन् ।
'पुराना अंगको कुनै पनि नसा नफ्याँकीकन नयाँ अंग बनाइएको छ,' केटलिनले भनिन्, 'धेरै मानिसलाई ममा महिला अंग छैन कि भन्ने भ्रम भएको छ, तर म पूर्णरूपमा युवती भइसकेकी छु ।' डा. सुपोर्नले दिएको प्रोग्रेस रिपोर्टअनुसार उनी तीन महिनापछि शारीरिक सम्पर्क गर्न सक्ने अवस्थामा पुग्छिन् भने एक वर्षपछि पूर्ण स्वस्थ बन्न सक्छिन् । केटलिनले भविष्यमा असल युवकसँग विवाह गर्ने इच्छा राखेकी छन् । गर्भाधान गर्न चाहेको खण्डमा भने उनले छुट्टै शल्यक्रिया गरी पाठेघर प्रत्यारोपण गर्नुपर्ने छ । उनले हार्मोन्स प्रयोग गरी स्तन बढाएको र टाटुसमेत खोपाएको समाचार आएको थियो । 'मैले स्तनमा टाटु खोपाएकी छैन,' लिङ्ग परिवर्तनपछि पहिलोपल्ट कान्तिपुरसँग कुरा गर्दै उनले भनिन् ।
उनले केही वर्ष पहिले टेलिभिजन कार्यक्रम 'हिजो आजका कुरा' एवं केही विज्ञापनमा बालकलाकारको भूमिकामा समेत खेलेकी थिइन् । एसएलसीमा डिस्टिङसन एवं 'ए' लेभलमा प्रथम श्रेणीमा हालै उत्तीर्ण भएकी उनी औषधि विज्ञानमा विद्यावारिधि गर्ने योजनामा छिन् ।
नागरिकता र पासपोर्टमा पुरुष चिनारी रहेकाले विदेश जाँदा वा नेपालमा कुनै काम गर्दा अप्ठ्यारो पर्ने भएकाले नागरिकतामा पनि लिङ्ग परिवर्तन उल्लेख गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएकी छन् ।
-केटलिनसँगको विस्तृत अन्तर्वार्ता शुक्रबारको कान्तिपुर साप्ताहिकमा प्रकाशित हुनेछ ।)

February 08, 2012
Poem
d}n] b]v]sf] 5'
xf], d}n] b]v]sf] 5'
xnf] / sf]bfnf]sf] kl/>d;+u} kl;gf k'5\b}
;";]nLdf /dfpg] dfG5] b]v]sf] 5', clg
gf]6sf] tlsofdf 6fpsf] /fv]/ lgGb|fdf
56k6fpg] ct[Kt dfG5] klg b]v]sf] 5'
xf], d}n] b]v]sf] 5'
ljxfgLsf] lem;ld;] ;+u;+u}
b]j b]jtfsf d"lt{df km"n c5]tf 5s]{/ cfkm\gf] / cfkmGtsf]
enf]sf] sfdgf ug]{ dfG5] b]v]sf] 5', clg
ToxL lem;ld;];+u} cflzjf{b dfUg Pp6f dfG5]
csf]{ dfG5]sf] rfs/Ldf 9f]sf s'/]sf] klg b]v]sf] 5'
xf], d}n] b]v]sf] 5'
kmf]>f zJbx?sf] hfnf] a'g]/ efif0f ub}{
b]z agfpg lg:s]sf] dfG5] b]v]sf] 5' clg
ef]nLsf] ld7f] ;kgf af]s]/ a]nfa]nfdf yKk8L ahfpb}
sNkgfd} /dfpg] dfG5] klg b]v]sf] 5'
xf], d}n] b]v]sf] 5'
ncthakur.itgo.com
February 07, 2012
यसरी गरे डीआईजीले पत्नीहत्या
काठमाडौ, माघ ९ -
सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाले श्रीमती गीता ढकालको हत्या नियोजित रूपमा एक्लैले गरेको अनुसन्धानहरूबाट खुलेको छ । कोइरालाको बयान, घटनाको प्रकृति र उनका चालकले दिएको बयानसमेतबाट यो तथ्य फेला परेको हो । पक्राउ परेलगत्तैको बयानमा ४ लाख रुपैयाँ दिएर अरूलाई हत्या गर्न लगाएको बताएका कोइरालाले थप बयानका क्रममा आपै+mले मारेको स्विकारेका हुन् । तर अझै पनि उनले दिएको बयान सत्य हो/होइन अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठले बताए ।
कोइरालाले प्रारम्भिक सोधपुछमा पुस २७ गते बिहान घर पुगेर छोरालाई लिएर हिँडेको बताएका छन् । छोरालाई लिएर सुन्धाराको सिभिल मल र भाटभटेनीमा सपिङ गरिरहेका बेला गीताले फोन गरेपछि आफू फेरि घर गएको बताएका छन् । 'गीताले दुई छोराको व्रतबन्धबारे कुरा गर्नुछ, आउनु भनेर फोन गरेपछि म फेरि गएको थिएँ,' कोइरालाले बयानमा भनेका छन् । त्यसपछि चालकलाई छोरा घुमाउनु भनेर आफू ट्याक्सी लिएर चपलीस्थित घर गएको उनको बयान छ ।
'गफ गरिरहेका बेला हामीबीच कुरा मिलेन, उसलाई एक थपड हानें,' कोइरालाले प्रहरीलाई भनेका छन्, 'अझ रिस उठाएपछि मैले खुट्टामा छिर्के लगाउँदा भुईंमा लडेपछि म रिसाएर बेडरुम बाहिर निस्किएँ ।' आफू १५ मिनेट बस्दा पनि केही आवाज नआएपछि पुनः भित्र गएको उनले बताए । 'अरू बेला पनि लडेको र बेहोस भएको नाटक गर्ने गरेकाले त्यत्तिकै छाडेर बैठक कोठामा आएर बसें,' कोइरालाको बयान छ, 'थप आधा घन्टा पखर्ंदा पनि केही चालचुल आएन, भित्र गएर शरीर चलाउँदा त मरिसकिछन् । त्यसपछि अत्तालिएर के गर्ने र कसो गर्ने भएँ ।'
गीताको मोबाइल अफ गरिदिएर आफू पेट्रोलको प्रबन्ध गर्नतर्फ लागेको बयान दिएका छन् । 'महाराजगन्जसम्म ट्याक्सीमा आएर पेट्रोल राख्न ३० लिटरको जर्किन खरिद गरेर पेट्रोल खरिद गरें,' उनले भनेका छन्, 'उज्यालोमा शव निकाल्दा शंका गर्ने भएकाले अँध्यारो नभइन्जेल पर्खिएँ ।' त्यसपछि घरपछाडि ढोकाबाट शव निकालेर गाडीमा राखेर लगेको बताएका छन् । कोइरालाको बयानमा गीताले आफूलाई ल्यान्ड लाइन नम्बरबाट फोन गरेको उल्लेख छ । प्रहरीले त्यो नम्बर र समयबारे कल डिटेल अध्ययन गरिरहेको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतले भने कोइरालाले हत्या नियतपूर्वक गरेको पाइएको बताए । 'गीताले छोराहरूको व्रतबन्धबारे कुरा गर्न बोलाएको भए उनले चालक र छोरालाई बीचैमा छोडेर आफू ट्याक्सी लिएर जान जरुरत हुँदैनथ्यो,' उनले भने ।
कोइरालाले गीताको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुमान छ । गीताको बेडमा भएको सिरानीको खोलले घाँटी थिचेर हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ । 'फिंगर पि्रन्ट लुकाउन उनले सिरानीको खोल प्रयोग गरेको हुन सक्छ,' ती अधिकृतले भने ।
क्रिमिन साइकोलोजीमा स्नातकोत्तरसमेत गरेका कोइरालाले नेपाल प्रहरीमा डीएसपी हुँदा अपराध महाशाखामा काम गरेका थिए । उनले शव लुकाउन काम गरेको र पढेको दुवै अनुभवलाई प्रयोग गरेको देखिएको छ ।
श्रीमतीको हत्यापछि उनले शव मकवानपुरको पालुङसम्म पुर्याउन आफूलाई डीआईजीको हैसियतले प्राप्त सशस्त्र प्रहरीको बा१झ ६२१३ नम्बरको गाडी प्रयोग गरेका
थिए । बयानका क्रममा उनले शव सरकारी गाडीमै राखेर लगेको बताएपछि गाडी हेर्न काठमाडौं प्रहरी प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र अपराध महाशाखाका एसपी सुरेशविक्रम शाह सशस्त्र मुख्यालय पुगेका थिए । 'गाडीमा उनले भनेअनुसारकै प्रमाण फेला पर्यो,' श्रेष्ठले भने, 'शव बेरेर लगेको कम्बलको टुक्रा र पेट्रोलको गन्ध थियो ।'
प्रहरीका अनुसार पुस २७ गते राति काठमाडौंबाट बाहिरिएको नदेखिए पनि २८ गते बिहान साढे ३ बजे नागढुंगा चेकपोस्टबाट उक्त गाडी भित्रिएको देखिएको छ । प्रहरीले कोइरालालाई सघाउनेबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: २०६८ माघ १० ११:२०

हल्ला सुनेकै भरमा
![]() | ||
Sabitra Uprety Itahara,Morang |
हल्ला सुनेकै भरमा, नातानै तोडि गयौ ।।
नसोधी एकपल्ट मलाई, बाटोनै मोडि गयौ ।।
अनगिन्ती छन् समाजमा, प्रेम गर्नेहरुका दुस्मन
सत्य तथ्य कुरै नबुझि, बिचमै मलाई छोडिगयौ।।
नसोधी एकपल्ट मलाई, बाटोनै मोडि गयौ ।।
आँखा थियौ संसार देख्ने, अन्धकारनै बनाई गयौ
के पर्यो र त्यस्तो बाध्यता, पाराई घुम्टो ओढि गयौ ।।
नसोधी एकपल्ट मलाई, बाटोनै मोडि गयौ ।।
February 03, 2012
जिबनी
चाँदनी शाह | |||
“धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको – आगो भई एकचोटि बली हेर अरूले तापेको” कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ । रानी ऐर्श्र्यबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सृजना हुने गथ्र्यो । त्यसैले पनि ‘चाँदनी शाहका रचना’ (गीतिकवितासङ्ग्रह : २०४३) नेपाली जनजीवनमा चर्चित भयो । कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टड्कारो प्रतिविम्ब पाइन्छ । शाहका प्रायः सम्पूर्ण गीतिकविताहरू तारादेवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायणगोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत पनि परिसकेका छन् । उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित नरेन्द्रराज प्रसाईको सम्पादनमा ‘चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश’ (२०४३) नामक बृहत् समालोचनात्मक ग्रन्थ पनि प्रकाशित भएको छ । कविराजा म.वी.वि. शाहकी पुत्रबधू चाँदनी शाहलाई पनि नेपाली साहित्यिक धरातलमा पाउनाले नेपाली माटोमा गौरवको एउटा अर्को घटना पनि थपिएको मानिन्छ । तत्कालीन समयलाई दृष्टिगत गरेर भन्ने हो भने साहित्यिक समाजमा चाँदनी शाहको पदार्पण हुनु भनेको सम्पूर्ण साहित्यिक जगत्ले ओजस्विता प्राप्त गर्नु हो । चाँदनी शाहको संवत् २००६ कात्तिक २२ गते सोमबार काठमाडौंको लाजिम्पाटमा जन्म भएको थियो । जनरल केन्द्रशमशेर जङ्गबहादुर राणा तथा रानी राज्यलक्ष्मी राणाकी ज्येष्ठ सुपुत्री चाँदनी शाहको राणादम्पतीको सुयोग्य संरक्षणमा बीस वर्ष व्यतीत भएको थियो । चाँदनी शाहको विवाह तत्कालीन युवराजाधिराज वीरेन्द्रका साथ २०२६ सालमा भयो । वैवाहिक जीवनमा गुथिएपछि चाँदनी शाहको काव्यधाराले खास गरेर औपचारिकताको मोड आरम्भ गरेको थियो । प्रणयमा उनिएपछि नै शाहद्वारा पत्रि्रेममा समर्पित रचनाहरू निर्माण हुन थालेका थिए : तिमीलाई हासेर बिदा मात्रै दिइसकेथें आँसु झरिसकेछन् म तिनलाई पुछ्न थालें तिमी मलाई छाडी गैसकेका मात्रै के थियौ तिमी र्फकने दिन म हतारिंदै गन्न लागें । चाँदनी शाहले प्रारम्भिक शिक्षा खरसाङ दार्जिलिङको सेन्ट हेलेन्स कन्भेन्ट र सेन्ट मेरिज स्कुल जाउलाखेलमा अध्ययन गर्दै कान्तिर् ईश्वरीराज्यलक्ष्मी हाईस्कुलमा प्रवेश गरेकी थिइन् । उनले पद्मकन्या कलेजबाट आईए द्वितीय श्रेणीमा र त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बीए द्वितीय श्रेणीमा उत्तीर्ण गरेकी थिइन् । चाँदनी शाह सानैदेखि ‘हुने बिरुवाको चिल्लोपात’मा गनिन थालिन् । उनको साहित्य र सङ्गीतमा सानैदेखि विशेष अभिरुचि थियो । यसका अतिरिक्त विविध खेलहरूमा पनि शाहले अभिरुचि राखेको पाइन्थ्यो । उनका मनपर्ने खेलहरू ब्याडमिन्टन, टेबुलटेनिस र रिले थिए । चाँदनी शाहमा अङ्ग्रेजी रोमान्टिक कवि विलियम वर्डर्स्वर्थका कविताको प्रभाव थियो । प्रकृतिचित्रणमा रमाउने कवि वर्डर्स्वर्थ र अन्य रोमान्टिक कविका कविता नै शाहका अभिरुचिका प्रमुख प्रेरक बन्न गए । साथै शाहमा नाटककार विलियम शेक्सपियरका कृतिहरूको अध्ययनबाट उत्कृष्ट साहित्यले जीवनमा कसरी मार्गदर्शनको कार्य गर्छ भन्ने भावना पनि सृजना भएको थियो । चाँदनी शाहका लागि नेपाल अत्यधिक प्यारो थियो । नेपालको अत्यधिक सुन्दर प्राकृतिक बनोट अर्थात् यहाँका डाँडापाखा, खोँच, बेँसी, खोलानाला, झर्ना, हिमाल र पहाडका श्रृङ्खला एवं तराईका फाँटहरू चाँदनी शाहका काव्यका प्रेरक तत्त्व रहेका छन् । त्यसैले उनीबाट आफ्नै माटो, आफ्नै दृश्य अनि आफ्नै सौन्दर्यको यथार्थ परिकल्पना नै काव्यिक पटभूमिमा प्रस्तुत हुने गर्दर्थ्यो । जसमा शाहको प्रणयभावना पनि टयाप्पै टाँसिएको हुन्थ्यो र त्यही नै शाहको यथार्थ जिन्दगानी हुन्थ्यो : उकाली ओरालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा जहाँजहाँ जान्छौ तिमी म पाइला बनी पछयाइरहन्छु ती छहरा खोला खहरेहरूमा सम्झना बनी बगिरहन्छु । गीतलेखनझैं चाँदनी शाहमा सङ्गीतकलाको पनि त्यत्तिकै सोख थियो । चाँदनी शाहले आफ्नो विद्यार्थीजीवनमा काठमाडौंको कलानिधि सङ्गीत महाविद्यालयमा पनि अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेकी थिइन् । चाँदनी शाहका कवितामा सुन्दर, शान्त र सौम्य भावना ओतप्रोत भएको पाइन्छ । उनीबाट औपचारिक रूपमा संवत् २०३० सालदेखि नेपाली काव्यमा निरन्तर कलम चलाइएको थियो । शाहका कवितामा नेपाली जीवनशैली समेटिएको छ, प्रकृतिका मनमोहक दृश्यहरू समेटिएका छन्, मायाप्रीतिका भावहरू सलबलाएका छन्, नेपाल र नेपाली जातिप्रति आस्था जगमगाएका छन् र राष्ट्रियताका भावना फरफराएका छन् । चाँदनी शाह राजदरबारमा रहेर पनि उनका सृजनामा गाउँका झुप्राझुप्राहरूको वास्तविक अवस्थाको अभिव्यक्त पाइन्छ । हिलोमा होस् या राजदरबारमा होस् जहाँ पनि कमल फुल्न सक्छ भन्ने बेहोराको सग्लो प्रमाण नै चाँदनी शाह थिइन् । किनभने उनी राजदरबारमा नै फुलेकी थिइन् । रानी ऐर्श्वर्य अर्थात् चाँदनी शाहबाट दीपेन्द्र, श्रुति र निराजनको जन्म भयो । उनीबाट आफ्ना सन्ततिहरूलाई पनि प्रेरित गरिएकाले उनीहरूबाट पनि कविता र गीतहरू रचिए अनि कलाकृतिहरू पनि सृजना गरिए । यथार्थ र भावनामा उत्तिकै डुबुल्की मार्न रमाउने चाँदनी शाहको उर्वर लेखनीमा सन्तुलित जीवनदृष्टि पाइन्छ । जुनसुकै धारणामा आबद्ध समालोचक, साहित्यकारहरू, सङ्गीतका श्रोताहरू र पाठकहरूले कवयित्री शाहका रचनामा आफ्नै राष्ट्रको जनजीवन, भावना र चेतनाको ढुकढुकी जीवन्त रूपमा पाइन्छ भनी टिप्पणी गरेका छन् । यथार्थमा कवयित्री चाँदनी शाहका रचनाहरू मार्मिक छन्, प्रेरणादायी छन् र पथप्रदर्शक छन् । मोतीझैं सुन्दर शैलीले सुसज्जित उनका काव्यमा आफ्नो बेग्लै आकाश र आफ्नो बेग्लै परिवेश स्थापित भएको छ । कवयित्री शाहले काव्यसृजनामा मात्रै समय प्रदान गर्ने त्यतिसारो अवसर थिएन । रानीका रूपमा पनि चाँदनी शाह राष्ट्रको विकासका लागि चिन्तनशील रहनुपथ्र्यो । चाहे राजा वीरेन्द्रसँग देशविदेशको भ्रमणमा सरिक भएर होस्, चाहे सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना र अध्यक्षता ग्रहण गरेर होस्, चाहे पशुपतिक्षेत्र विकास कोषको अध्यक्षता गरेर होस् अनि चाहे नेपाल स्काउटको प्रमुख संरक्षक भएर होस्- चाँदनी शाहको राष्ट्रिय दायित्व विराट् थियो । तर यति हुँदाहुँदै पनि चाँदनी शाहबाट आफ्नो काव्यात्मक व्यक्तित्वलाई निरन्तर जनसमक्ष प्रस्तुत गरिएको पाइन्छ । प्रतिभाकी धनी, नेपाली साहित्यकी चर्चित स्रष्टा रानी ऐर्श्वर्य अर्थात् चाँदनी शाहको २०५८ जेठ १९ गते शुक्रबार राति गोली हानी हत्या गरियो । त्यस गोलीकाण्डले कवयित्रीको भौतिक चोला क्षतविक्षत भएको थियो । त्यस घटनापछि प्रायः सारा नेपाली रोए । तर नेपाली संसारमा कवयित्री चाँदनी शाहको व्यक्तित्व र कृतित्व चिरञ्जीवी छ । उनका यस्ता रचनाहरू नेपाली परिवेशमा अनन्त अनन्तसम्म रहनेछन् : उठेको रहेछ फोका त्यो फेरि फुटेर पानी भो माटोले बनेको देह त्यो फेरि गएर माटो भो छुटेको रहेछ अणु त्यो आज मिलेर पूर्ण भो मायाले रचेको खेल यो आज आएर अन्त भो । - नरेन्द्रराज प्रसाई साभार सा . घर बाट |
साहित्यकार
"पारीजात" | |
औपचारीक नाम - विष्णुकुमारी वाइवा लामाले राखेको नाम - छेकुडोल्मा तारारानी जन्ममिति - वि.सं.१९९४ दार्जिलिंग,लिंगीया चियाकमान / मृत्यु - २०५० वैसाक ५ वुवा - डा.के.एस् 'कालुसिंह' वाइवा / आमा - अमृत मोक्तान शिक्षा - नेपाली गर्ल्स हाइस्कुल,दार्जिलिंग / सेन्ट टेरेजा हुदै शारदेश्वरीमा दश कक्षा सम्म अध्यायन/ पद्मकन्या क्याम्पसवाट - बी.ए. र स्नाकोत्तरका अध्यायनकोलागि त्रिविविमा भर्ना लेखन - कविता,कथा,गीत,निबन्ध,उपन्यास,आत्मसंस्मरण आदि लेखन यात्रा थालनी - २०१३ सालमा २ कविता धरती पत्रिकामा प्रकाशित गरेर प्रकाशित कृतिहरु आकांक्षा - २०१४ / पारीजातका कविताहरु - २०४४ / वैशालु वर्तमान - २०५० कवितासंग्रह / आदिम देश - २०२५ / सडक र प्रतिभा - २०३२ / साल्गिको बलत्कृत आसु - २०४३ / बधशाला आउदाजादा - २०४९ कथासंग्रह / शिरषिको फूल - २०२२ उपन्यास / महत्ताहीन - २०२५ / वैशको मान्छे २०२९ / अन्तर्मूखी - २०३३ / उसले रोजेको बाटो - २०३५ / तोरीबारी,बाटा र सपनाहरु - २०३५ / पर्खाल भित्र र बाहिर - २०३५ /अनिंदो पहाडसंगै - २०३९ / परिभाषित आखाहरु - २०४६ / बोनी - २०४८ उपन्यास / आधी आकास - निबन्धसंग्रह / धुपी,सल्ला र लालिगुरासको फेदबाट / एउटा चित्रमय सुरुवात /अध्यायन र संघर्ष - आत्मसंस्मरण संग्रह / एकजोडी अन्तराल - नाटक " घुयेत्रो- २०५६ " / तिम्रो क्षितिज टांगिनु- २०२६ गीत /आसुका अक्षर - २०३९ गीत संलग्नता २०२३ सालदेखि राल्फा आन्दोलनमा सक्रिय / २०३१ मा ने.क.पा.सदस्यता ग्रहण /२०३५- ३६ ताका अ.ने.म.संघको- अध्यक्ष /२०१४ मा राधीघर नामक संस्थामा प्रवेश /वेदना संस्कृति यात्रामा सहभागी / इन्द्रेणी सांस्कृत समाजको मानार्थ अध्यक्ष कदर - ने.प्र.प्र.वाट २०३२ सालमा प्राज्ञिक व्यक्तित्वकोरुपमा कदर / २०४८ मा त्रिविवि सभासद्कोरुपमा नियरक्ति पुरस्कार मदन पुरस्कार - २०२२ / सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार - २०४९ शिरीषको फूल उपन्यास नेपाली बाहेक अंग्रेजी,फ्रेन्च,ग्रीक र आसामी गरी ४ भाषामा प्रकाशित अमेरीकाको मेरीलेण्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश |
January 31, 2012
देश हाक्ने ए! युबा......
मुक्तक
(१)
![]() |
खुसेनिछो चाम्लिङ्ग |
देश हाक्ने ए ! युवा दुर्व्यसनको सिकार नबन
समाजलाई दुर्गन्धित बनाउने बिकार नबन।
बिकृतीका बिरुवाहरु उठाउ जरै देखि अब
नशा संगै अल्मलिएर बिधताको धिक्कार नबन।।
(२)
तिम्रो मायाँ जतन गरि सजाई दिन्छु आँखै भरी
कोइलीको भाका संगै गुन्जाई दिन्छु पाखै भरी।
बिस्वासको फूलबारीमा मायाँहरु फुले पछी
समर्पण भै प्रीतमा हराई दिन्छु काखै भरी।।
(३)
सितिमिति नसम्झनु आँधी पनि रोक्न सक्छु
बिरुद्धमा आउनेहरुलाई गोलि पनि ठोक्न सक्छु।
कसम मैले खाएको छु देशको रक्षा गर्ने
गोर्खाली सिपाही हुँ सिंगो देश पनि बोक्न सक्छु।।
(४)
सोध्नै पर्थ्यो सोध्यौ पनि, जवाफ मैले दिइन कान्छा
सोँच्दे थिएँ होसमा थिएँ, बेहोसमा थि इन कान्छा।
फाटेको यो मनलाई टाल्न मल्हम पट्टि लगाएर
सियो धागो दियौ कान्छा, तर मैले सीइन कान्छा।।
- शंखुवासभा
गजल
उसै संग नयाँ, नाता जोडे हुन्छ अब
![]() |
कबिता श्रेष्ठ |
तिता मिठा क्षेणहरु सम्झी रहुँला
तिम्रो मेरो नाता पनि तोडे हुन्छ अब।
मलाई बिर्शी खुशी हुन् सक्छौ भने
मेरा सबै चिनोहरु फोडे हुन्छ अब।
उस्कै साथमा बाँच्न चाहन्छौ भने
तिम्रो सोँच बिचार त्यो मोडे हुन्छ अब।
आँशुको थोपा झार्ने छैन तिम्रो नाममा
चाहिंदैन तिम्रो माया छोडे हुन्छ अब।।
January 30, 2012
Maoist Leader-Baburam Bhattarai- PM of Nepal

The Times of India has recently wrote- 'JNU scholar becomes Nepal's new Maoist PM, though a moderate who has advocated maintaining friendly relations with India and focusing on peace instead of beginning yet another armed revolution, Bhattarai will also have to work hard to assure India that his government will not be hostile to the southern neighbor.' Now, it is exposed what the India wants. One year ago, Maoist Chairman Prachanda had said Baburam Bhattarai is the agent of India. So, in the context of Nepalese nationality, the new PM of Nepal Dr. Babauram Bhattarai is very suspicious.
Many Indian blogs have well explained reality of Dr Bhattarai and his mentor Prof Muni. 'Mr. S.D. Muni is considered to be the mentor of Nepalese leaders, more so those of the Maoists. With Muni's active maneuvering, Prachanda not only reinstated Bhattarai to his initial position but later hailed India for their support on peaceful settlement in Nepal. Mr. Muni is supposed to be an undeclared advisor of the South Block establishment and is concurrently presumed to be close to the RAW (Indian Intelligence)- who has been told to keep "eyes" especially on Nepal. High placed sources have told the telegraphnepal.com that Muni has been especially sent by the South Block mandarins here to monitor the Chinese influence.-(India sends anti-china scholar to Nepal July 1, 2007 by naxalite). Similarly a scholar Momin Iftikhar said- 'Baburam Bhattarai, is high ranking leader of the Maoist, had a meeting in Delhi with the leader of Communist Party of India (M) Prakash Karat, under the chaperonage of RAW. If these indication in Nepal are geared towards making of a Sri Lanka to Nepal.' (Search Google: Baburam Bhattarai RAW).
So, since 2006, he has been pleading the poisonous agendas- ethnicity based federalism, secularism and republic which was guided by RAW and CIA. These poisonous agendas are not the real issues of Nepal. Then how can he implement these suicidal agendas? I think there are so many problems that there will be no the consensus to complete the peace process and the drafting of a constitution among the parties. Another major sticking point is how to integrate thousands of Maoist fighters housed in camps since the nation's civil war ended in 2006. It was the proposal to integrate them into the Nepal Army. Nepal's Army officers distrust them and have serious despute. Dr. Baburam Bhattarai, so called qualified writer seems an extremely controversial. So, I suggest him to think the future of Nepalese unity, peace and to keep intact the national identities.
The Mother Nepal has been suffering from four major diseases; 1) Corruption, 2) Cancer, 3) Christianity and 4) Communist (the communist that signed the 12-point pact in New Delhi 0n 22 November 2005). Congress, UML, Maoist including other political leaders, under the guidance of Moist leader Baburam Bhattarai who was directed by Indian intelligence wing 'RAW'. Congress leader Girija, UML leader Madhab Nepal, Maoist leader Prachanda signed the 12 point pact on 22 November 2005 and by accumulation of adequate resources launched the people's uprising in 2006, embarking on Nepal's destruction. Dr. Baburam Bhattarai was one of the active designer of 12 point agreement by the hints of RAW's strategic SD Muni. Now see Baburam Bhattarai has become the Prime minister of Nepal- 29 Aug. 2011.
In current affairs, the serious mistake of Dr. Baburam Bhattarai is to join hands with the Medheshi leaders. A four-point deal between the Maoists and the Terai-based Madhesi front will be the cause of political downfall of Dr. Bhattarai. Since 2006, due to the traitors' regime, the situation of Nepal is getting worse day by day. Some Tarai-based groups are demanding- 'One Madhesh One Province' which is never feasible and acceptable for good governance for the Tarai people. Geographically, ethnically, linguistically and socially the people can't be integrated in One Province. For example, Maithili, Bhojpuri, Abadhi, Tharu, Rajbanshi, Dhimal and Nepali are among the dominant languages which are in use in different places. It is an annoyance for Hill-origin people as well as the indigenous tribes. Because of the different linguist groups, 'Nepali' has become lingua-franca (communicative language) from many years.
Every citizens and castes in Tarai are furious because some culprit minds want to introduce Hindi to eliminate all the rich and old languages and rich culture of our Tarai people. One should not forget that it is necessary to destroy religion, culture, languages and way of life of the people to disintegrate country. So, the antinationalists want to finish Tarai people's language, culture and way of life by introducing the Hindi language- inducing the Indian dominance. In order to protect the language & culture every nationalist Tarai people should be aware of it. In fact the people have no power and are ignored by the culprit leaders. In such situation, can Baburam Bhattarai implement these suicidal agendas? So, how we can expect, Dr. Baburam Bhattarai will success in his premiership? He is an aggressive communist guided by RAW. Due to his destructive anti-nationalist agendas, he will get fizzle out. If effective action are not taken all the situations would further be deteriorated.
I am saddened by the article of Dr. Baburam Bhattarai with an attempt at insulting Nepal published in Kantipur daily on 4 February, 2010. Dr. Baburam Bhattarai writes, "Feudal regime is unilateral. Prithvi Narayan Shah had started the feudal state structure. Prithvi Narayan Shah used to measure Khas-Arya castes in higher level whereas the other castes as people of lower level. The state created by Prthvi Narayan is based on caste and class exploitation." With this, he sent a message that formation of separate states of castes would accelerate development process. He presented a controversial and false opinion against the concept of sovereign Nepal. Laden with such opinion Dr. Baburam Bhattarai, born in Gorkha, has shown a path for the agenda harboured by the RAW and CIA, by forgetting the Nepali spirit and blowing the pride of national unity and at the same time searching the path of nation's disintegration. This has degraded himself. So it is a misfortune for Technocrats to indulge in national politics without studying the identity of the nation. I suggest Mr. Baburam Bhattarai not to scribe articles on national politics without reading Prithvi Narayan Shah's divine message (Divya Upadesh).
A veteran journalist Yuvraj Ghimire says- It is misfortune for the nation to feel that nationality and democracy could not be preserved by digging a grave for the nation's culture and history. Prithvi Narayan Shah's relevance has increased in the time of demand for ethnic states and increasing trend of disintegration. Nationality will not strengthen by scolding Prthvi Narayan Shah and his dynasty. Nor will the Maoist remain a people oriented force. The condemned history, culture and condemned value cannot take care of social, political and national integration.'
Almost the so-called politicians create havoc all over. They promised to build a bridge even where there is no river. Similarly, the logo of PM's using-Mustang motor is made Nepal, but all the parts are Indian. The bluffing can't give the good message. There should be the production of every necessary materials needed for the people in the country. If we don't drive our industries, we will be driven out of productions.
Remember the quotation. 'A leader who doesn't hesitate before he sends his nation into battle is not fit to be leader.'
So, it is a very serious and challengeable time for Dr. Baburam Bhattarai how to relief from all the blaming and obstacles. The first question is that Dr. Baburam Bhattarai is not free. He is in tape of Madeshi leaders. The indicates the future fate of Maoist PM.
by Dirgha Raj Prasai
Jan, 2012
January 27, 2012
हार्दिक समवेदना
![]() | |
Susila Rayamajhiहार्दिक समवेदना |
अन्तराष्ट्रिय कलाकार मँच समस्त परिवारका तर्फबाट स्वर्गिय बरिस्ठ कलाकार शुशिला रायमाझी प्रती हार्दिक श्रद्धान्जली, तपाईं हामी बिच नरहनुभए पनि तपाईंको कला र संस्कृति प्रतिको योगदान हामी सँग सधैं जिबित रहने छ
रेडियो नाटक हुँदै टेलिभिजन र फिल्महरुमा अभिनय गरेर दर्शकको मन जित्न सफल कलाकार सुशीला रायमाझीको बिहीबार दिउँसो बीएन्डबी अस्पतालमा निधन भएको छ।
पाठेघरको क्यान्सरका कारण उनको मृत्यु भएको हो। चोट फिल्ममा उनले हिरोइनको भूमिका समेत गरेकी थिइन्। उनकी छोरी प्रसिद्धिका रायमाझी पनि हिरोइन छिन्।उनको पहिलो श्रीमान्बाट एक छोरी दोस्रोबाट दुई छोरी छन्।
January 25, 2012
नक्कली नोटको बिगबिगी
![]() |
Nakali |
काभ्रे, माघ १० -
बनेपाका व्यापारी सबरकुमार प्रजापति सोमबार नक्कली नोटबाट ठगिएका छन् । ओमेगा ट्रेन्ज नामक रेडिमेट सामानका डिपार्टमेन्टल स्ट्रोर्सका सञ्चालक रहेका उनी सामान बिक्री गरेपछि ग्राहकले दिएको हजारको नोट नक्कली हुँदा ठगिन पुगेका हुन् ।
'सामान बिक्रीबाट आएको पैसा बैंकमा जम्मा गर्न जाँदा हजारको एउटा नोट नक्कली रहेको पुष्टि भयो,' उनले कान्तिपुरसँग भने, 'त्यो पैसा पसलमा सामान किन्न आएका ग्राहकले दिएका थिए ।' पसलमा दैनिक धेरै संख्यामा कारोबार गर्ने आउने भएकाले कसले पैसा दिएको भन्ने यकिन गर्न नसकेको उनको दुखेसो छ । उनले नक्कली पैसा मंगलबार इलाका प्रहरी कार्यालय बनेपामा बुझाएका छन् । 'नोट चिन्ने ज्ञान नहुँदा ठगिन पुगें,' उनले भने ।
उनी मात्र होइन । अर्का चामल व्यापारी दीपेन्द्र तिमल्सिना पनि नक्कली नोटबाट ठगिन पुगेका छन् । उनलाई ग्राहकले दिएको रुपैयाँको गड्डीमा ५ सय दरका ११ वटा नक्कली नोट परेको थियो । 'दैनिक ठूलो परिमाणमा व्यापार हुने भएकाले कुन ग्राहकले नक्कली पैसा दिएको भन्ने थाहै हुँदैन,' उनले भने, 'एक पटक ठगिएपछि अब जोगिन नक्कली नोट चिन्ने तरिका सिक्न बाध्य भएँ ।'
पछिल्ल्ाो समययता जिल्ल्ााको व्यापारिक केन्द्र बनेपामा ५ सय र हजार दरका नक्कली नेपाली नोट फेला पर्न थालेको छ । यसले व्यापारीदेखि सर्वसाधारण समेत ठगिने क्रम बढ्दो छ । यो नगर मध्यपहाडी क्षेत्र सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुली जिल्ल्ााको व्यापारिक केन्द्र हो । त्यसैले दैनिकै करोडौं रुपैयाँको कारोबार हुने गरेको छ ।
'पैसाको कारोबार गर्दा नक्कली नोट परेको गुनासो व्यापारीहरूबाट निकै आउन थालेको छ,' काभ्रे उद्योग वाणिज्य संघका महासचिव सुरकृष्ण वैधले भने, 'दैनिक व्यापारी ठगिरहेका छन् ।'
यता आर्थिक कारोबार गर्नेहरू अलिकति होसियार भइदिए नक्कली नोट सजिलै चिन्न सक्ने कृषि विकास बैंक बनेपाका प्रमुख वासु अधिकारी बताउँछन् । 'सजिलै सर्वसाधारणले चिन्न नसक्ने भएकाले बजारमा जाली नोट आउने हुन्,' उनी भन्छन्, 'तर उनीहरू अलिकति होसियार हुने हो भने चिन्न गाह्रो भने हुँदैन ।'
उनका अनुसार सक्कली नोट खस्रो हुन्छ भने नक्कली चिप्लो हुन्छ । नोटको बीचमा हुने धागो सक्कलीमा औंलाले रगडेमा मेटिँदैन तर नक्कलीमा मेटिन्छ । सक्कली नोटमा रहेको छाप झल्ल बल्छ भने नक्कलीमा बल्दैन ।
प्रहरी स्रोतका अनुसार नक्कली नोटको कारोबारका लागि नेपालको काठमाडौं ट्रान्जिट बन्दै गइरहेको छ । कारोबारीले विदेशका
विभिन्न ठाउँमा छापेर ल्याएको पैसालाई त्यहीँबाट व्यापारिक नाकाहरूमा कारोबार गराउने गरेका छन् ।
नक्कली नोट फेला परेपछि त्यसको अनुसन्धानको लागि प्रहरीले निगरानी थालेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खेम आचार्यले बताए । 'कारोबारी पक्राउ गर्न निगरानी थालेका छौं,' उनले भने, 'नक्कली नोट बनाउनका लागि उच्च प्रविधि चाहिने भएकाले बजारमा आएका नक्कली नोटहरू विदेशबाट छापिएर आएको हुन सक्छ ।' गत वर्ष प्रहरीले नक्कली नोट बनाउने मेसिन सहित केही कारोबारीलाई पक्राउ गरेको थियो ।
प्रहरीले ठूलो परिमाणमा नक्कली भारुको कारोबार गर्ने गिरोह पक्राउ गरेपछि हालसम्म नेपाली नक्कली नोटको कारोबार गर्ने गिरोह पक्राउ गर्न सकेको देखिँदैन ।

January 24, 2012
जहाजबाट चोरी गर्ने दुई समातिए
काठमाडौ, माघ ९ -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजबाट सामान चोरी गर्ने दुई कामदार समातिएका छन् । गत शुक्रबार राति साढे १२ बजेतिर विमानस्थलको ह्यांगर नजिक प्राविधिक कर्मचारीलाई दिइएको लकरमा चोरीको सामान राख्दै गर्दा नेपाल वायु सेवा निगमले जहाज सरसफाइको ठेक्का दिएको सुनगाभा नामक कम्पनीका राजेन्द्र सिंखडा र राममान प्रधान पक्राउ परेका हुन् ।
उनीहरूले जहाजको पाँच लिटर इन्धन र कतार एयरवेजका तीन ब्ल्यांकेट लुकाउँदै गरेको अवस्थामा फेला परेका थिए । सामान लकरमा राख्न लादाँ सुरक्षा गार्डले समातेका थिए । चोरीमा संलग्न जहाजको क्याबिन सफा गर्ने -क्लिनर) हुन् ।
ह्यांगरमा प्राविधिक बाहेक अरूलाई लकर दिइँदैन । 'कसैले पहिले नै लिएको भए लकर छोड्न निर्देशन दिइसकेका थियौं,' इन्जिनियरिङ विभाग प्रमुख मुकुन्द जोशीले भने, 'चोरीमा संलग्नहरू सुनगाभा कम्पनीका कामदार हुन् ।' उनीहरूको अफिसका लागि इन्जिनियरिङ विभागको मुख्य गेटको बायाँपट्ट िस्थान दिइएको छ । १२ बजेसम्म नियमित ड्युटी नै हुने र त्योभन्दा बढी समय बस्नुपरे मात्रै त्यहाँ जान पाउने अनुमति रहेको जोशीले
बताए । 'यसबाहेकको अवस्थामा बाह्य कामदार ह्यांगर क्षेत्रमा बस्न पाउँदैन,' जोशीले भने ।
यी दुईलाई विमानस्थल ह्यांगरमा रहेका जिफोरका सुरक्षागार्ड रामप्रसाद नेपालले फेला पारेका थिए । त्यतिबेला निगमका सुरक्षा प्रमुख इन्द्रप्रसाद खतिवडा पनि ड्युटीमा थिए । 'जहाजबाट चोरेर लाने समयमा फेला पार्यौं,' खतिवडाले भने, 'त्यसपछि उनीहरूको पास खोसेर प्रहरीको जिम्मा लगाएका हौं ।'
घटनाबारे निगम, इन्जिनियरिङ र ग्राउन्ड ह्यान्डलिङ विभागलाई समेत लिखित रूपमा जानकारी गराइसकेका छन् । 'आइतबार रिपोर्ट बुझाएका हौं,' खतिवडाले भने, 'चोर्नेहरू प्रहरीको जिम्मा लगाएकाले उनीहरूलाई के कारबाही भयो त्यसबारे जानकारी छैन ।'
सुनगाभा कम्पनीले दुई वर्षदेखि टेन्डर जितेर निगमको ग्राउन्ड ह्यान्डलिङ अन्तर्गत जहाजको सरसफाइको जिम्मा लिएको जोशीले बताए । ग्राउन्ड ह्यान्डलिङ सपोर्टका प्रमुख रमेशबहादुर शाहका अनुसार चोरीमा संलग्नलाई कस्तो कारबाही गर्ने, त्यसबारे प्रहरीले काम गर्ने छ । 'यसमा सुनगाभाका कर्मचारी संलग्न भएको देखिइसकेको छ,' उनले भने, 'सम्बन्धित कम्पनीको हकमा सुनगाभासँग भएको सम्झौतामा रहेको प्रावधान टेकेर के गर्ने त्यसबारे निर्णय गर्ने छौं,' शाहले भने ।
यो घटना भएको तीन दिनअघि मात्र त्यहाँ खटिएका प्रहरी र लोडर मिलेर महँगा चार मोबाइल चोरेका थिए । विमानस्थलमा खटिएका निगमका एक उच्च अधिकारीका अनुसार भोलिपल्ट चोरेको मोबाइल नै बोकेर विमानस्थल छिरेपछि चोर्ने प्रहरी पनि समातिएका थिए । 'तर उसलाई के कारबाही भयो, थाहा छैन,' उनले भने । यी साना चोरीका घटना भए पनि यसले विमानस्थलको सुरक्षा प्रणालीको अवस्था राम्रो नभएको प्रस्ट हुन्छ ।
केही कर्मचारीले यसअघि भएका निगमका ठूला चोरीमा समेत यस्ता कामदारहरू संलग्न भएको हुन सक्ने शंका गरेका छन् । 'यस्तो क्लु भेटिनुले छानबिनमा सहयोग पुर्याउँछ,' निगम प्रवक्ता तथा नायब महाप्रबन्धक राजु केसीले भने, 'शुक्रबारको घटनापछि कस्तो सुरक्षा प्रणाली अपनाउने त्यसको सुझावसहित प्रतिवेदन बुझाउन अर्को समिति पनि बनेको
छ ।' यी धेरै साना घटना हुन् । यसअघि साढे ४ करोड पर्ने पmलाइअवे किट, झन्डै ३० लाख रुपैयाँ मूल्यका दुई पांग्रा र करोडभन्दा बढीको ल्यान्डिङ गियर समेत चोरी भएको थियो । यी घटनामा संलग्न व्यक्तिको पहिचान भएको छैन ।
यति मात्रै होइन ग्राउन्ड ह्यान्डिलिङको जिम्मा लिएको निगमकै लापरबाहीका कारण उसका र अन्य हवाई कम्पनीका यात्रुको सामान चोरी हुनु सामान्य जस्तै भइसकेको छ । चोरीको घटना अत्यधिक हुन थालेपछि २०५९ मा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा विमानस्थलका सम्पूर्ण लोडरलाई एकैचोटि निलम्बन गरेको थियो । तर त्यो लामो समय टिक्न सकेन । केही समयभित्र उनीहरू आफ्नै ठाउँमा आइपुगे ।
'त्यतिबेला चोरीमा संलग्न भनेर हटाइएका केही अहिले स्थायी भएका छन्,' पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले भने, 'के भन्ने ।' विमानस्थल स्रोतका अनुसार जहाजबाट सामान चोरी हुने संख्या दैनिक एक दर्जनभन्दा बढी हुने गर्छन् । निगम व्यवस्थापनले भने त्यतिबेला निलम्बन गरिएपछि स्थायी कामदारमा यस्तो समस्या नदेखिएको दाबी गरेको छ । व्यवस्थापनको यस्तो दाबी भए पनि अहिले पनि जहाजबाट यात्रुको सामान चोरिने क्रम पहिलेजस्तै रहेको विमानस्थल स्रोतले बतायो ।
विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण, प्रहरी, अध्यागमन, भन्सार, गुप्तचर, पर्यटक प्रहरी, सेना, विमान कम्पनी, व्यापारी लगायत ६० निकाय छन् । दैनिक १० हजार बढी यात्रु ओहोरदोहोर गर्छन् । यी निकायका स्थायी पास लिनेहरू दैनिक २ हजार र अस्थायी पासमा भित्र पस्ने थप दुई हजार हुने गरेको विमानस्थल व्यवस्थापनको आँकडा छ ।

Subscribe to:
Posts (Atom)